अफिसको लागि विराटनगरमा घर भाडामा चाहियो
विराटनगर तिनटोलिया, पाञ्चलि, रोडशेष, जनपथ, कलेज रोड, कोशी प्रोजेक्ट, तिनपैनी, पोखरिया, कंचनवारी मध्य कुनै एक एरियामा आधुनिक घर भाडामा चाहियो ।
√ कम्तिमा १४+ कोठाहरु भएको
√ ४ वटा सम्म गाडीहरु पार्क गर्न सकिने
√ कम्तिमा १ कट्ठा जग्गा भएको
√ घर सम्म पुग्न पिच सडक भएको
√ सम्पर्क : 9804398256