इटहरीमा प्लटिङ घडेरीहरू बिक्रीमा!
इटहरीको कान्छीचोकबाट करिब १.२५ किलोमिटर उत्तर तथा भाटभटेनीबाट करिब २.५ किलोमिटरको दुरीमा रहेको, शान्त र सुरक्षित वातावरणमा घर बनाएर बस्न उपयुक्त प्लटिङ घडेरीहरू धमाधम बिक्रीमा छन्
🔹 ७ धुरदेखि १ कट्ठासम्म क्षेत्रफलका घडेरीहरू उपलब्ध छन्
🔹 ढल, बिजुली, खानेपानी, इन्टरनेट लगायत सम्पूर्ण सुविधा सहित
🔹 सरल बैंकिङ्ग र फाइनान्स सुविधा उपलब्ध
🔹 मूल्य: प्रति धुर रु. १ लाख ५० हजार देखि ३ लाख सम्म
📞 सम्पर्क: 9852049105, 9705049105
डिजाइनहिल रियल स्टेट एण्ड हाउजिङ्ग, धरान
https://www.facebook.com/photo?fbid=122179758824295199